दाङमा आज विहान देखि सार्वजनिक यातायात ठप्प
तुलसीपुर १७ चैत । दाङमा यातायात मजदुर संगठनहरुले गरेको अनिश्चितकालिन बन्दका कारण सार्वजनिक यातायात ठप्प भएका छन् । उनिहरुले आफ्ना विभिन्न बुदे माग राख्दै मजदुर संगठनहरुले आज मंगलवार देखि सार्वजनिक सवारी साधन ठप्प पारेका हुन् । उनिहरुले…