राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

स्पष्टीकरण चित्तबुझ्दो नआएपछि कारबाही गर्ने संकेतःओली

काठमाडौं१३ चैत, । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका नेताहरुलाई कारबाही गर्ने संकेत गरेका छन् । शुक्रबार संसदीय दलको बैठकमा ओलीले माधवकुमार नेपाल र भीम रावलले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताउनुभएको हो ।

यो कारबाही योग्य रहेको बताएको प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो । त्यसैगरी बैठकमा ओलीले २८ फागुनदेखि पार्टी केन्द्रीय कमिटी र संसदीय दलले गरेको निर्णय फिर्ता नहुनेसमेत बताउनुभएको छ।