राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
Browsing Category

विचित्र संसार

यसकारण मर्छ मान्छे हेर्नुहाेस्

मृत्यु किन हुन्छ ? यो एकदम गाह्रो प्रश्न हो र जवाफ धेरै भ्रामक छ । तर, वास्तविक जवाफ दिनुअघि, केही गलत धारणाबारे स्पष्ट हुन जरुरी छ । यस प्रश्नको जवाफ हाम्रो डिएनए र जिनको जटिल तन्त्रमा छ । भ्रम १ : हामी यसकारण मर्छौं, ताकि भविष्यमा नयाँ पिँढीका लागि स्थान सुरक्षित होस् । -जिन धेरै स्वार्थी…
पूरा पढ्नुहाेस्....

धेरै याैन सम्पर्क राख्दा पृथ्वीबाटै हराउँदैछ यो जीव

एजेन्सी : सृष्टी, स्वास्थ्य, प्रेम, सामित्यता र शारिरिक सन्तुष्टिका लागि याैन अावश्यक मानिन्छ । तर, यही अावश्यकता कहिलेकाहीँ मृत्यु, अझ त्यो भन्दा बढि कुनै निश्चित प्रजातिको अस्तित्व नै संकटमा पारिदिने अस्त्र बन्दोरहेछ । लगातार १४ घण्टासम्म याैनक्रिडामा लिप्त रहने जीव 'यान्टइकाइनस' हाललार्इ…
पूरा पढ्नुहाेस्....

यौन सम्पर्कका बेला महिलाको चरम सुख कस्तो हुन्छ ? कसरी थाहा पाउने ?

यौन सम्पर्कका बेला महिलाले चरम सुखको अनुभव गर्न सक्दैनन् भन्ने सुनेको छु । पुरुषको जस्तो वीर्य स्खलन हुने चरणमा महिला पुग्दैनन् भन्ने पनि पढेको छु । तर, म यौन सम्पर्कका बेला योनीबाट केही आएको महसुस गर्छु । शब्दमा व्यक्त गर्न नसकिने आनन्दको अनुभूति गर्छु । महिलाले प्राप्त गर्ने चरम सुखका बारेमा केही…
पूरा पढ्नुहाेस्....