Browsing Category
समाज
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । शाहीलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् ।…
पूरा पढ्नुहाेस्....
पर्यटनमन्त्रि कोरोना लागेर हस्पिटलमा, उता विदेशी पर्यटक नेपाल आउन पाउने र…
नेपाल सरकारले आगामी अक्टोबर १७ अर्थात् अबको एक सातादेखि विदेशी पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिने भएको छ ।…
पर्यटनमन्त्रि योगेश भट्टराईलाई पनि लाग्यो कोरोना
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर…
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ६७२ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा २ हजार १००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना संक्रमित देखिएको जानकारी दिइएको हो ।
२४ घण्टामा जम्मा १९ हजार ३२० पीसीआर परीक्षण…
पूरा पढ्नुहाेस्....
कोरानाले तोड्यो रेकर्ड, अहिलेसम्मकै धेरै संक्रमित थपिए
पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा १८२३…
हे फुर्सदिला तिमीहरू हो मैले प्रचण्ड मरेपनी क्यै हुन्दैन भनेको छैन : रवि लामिछाने
चर्चित सञ्चारकर्मी रवि लामिछानेले ‘प्रचण्ड मरे पनि केही हुदैन’ भन्ने आफूले भन्दै नभनेको कुरालाई लिएर सामाजिक…
एजेन्सी – भनिन्छ जीवनमा एकपटकमात्रै विवाह गरिन्छ । विवाह गरेपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउन मै बढी जोड दिइन्छ । वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो जुन संसारका हर कोहिका लागि जीवनभरीको साथ हो । जसमा विश्वास र माया भरिएको हुन्छ ।
तर आधुनिक समाजमा विवाहको परिभाषा परिवर्तन हुँदै गइरहेको छ ।…
पूरा पढ्नुहाेस्....