राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

दाङमा करेन्ट लागेर एकको मृत्यु

तुलसीपुर १२ चैत । दाङमा करेन्ट लगाएर माछा मार्नेक्रममा एक जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका ६ बागर निवासी वर्ष २७ का गोविन्द सुनार रहेको प्रहरीले जानकारी दिएको छ ।

आज दिउँसो करीव २ बजे सुनार बागर कुलोमा माछा मार्दै गर्दा करेन्ट लागेर घाईते भएका थिए । घाईते सुनारलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगेको र उपचारक्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।