राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

हराएका ७ जना किशोरी नेपाल फिर्ता

काठमाण्डौं १९ चैत । महात्तरी भङ्गाहबाट हराएका ७ जना किशोरीलाई गएराति सकुसल नेपाल ल्याइएको छ । भङ्गाह नगरपालिकाका मेयर सञ्जिवकुमार साहले दिनुभएको जानकारी अनुसार हिजो भारतको सितामढीमा फेला परेका किशोरीलाई नेपाल ल्याइएको हो । भारतको…

दाङका किसानलाई निःशुल्क औषधी र बिउ विजन वितरण

तुलसीपुर १८ चैत । पश्चिम दाङका किसानहरुलाई निःशुल्क रुपमा कुखुराका लागी औषधी तथा बिउ विजन वितरण गरिएको छ । गोकर्ण सिड सेन्टर तुलसीपुरको आयोजना तथा बबई गाउपालिका ७ को आर्थिक सहयोगमा वडा भित्रका कुखुरा फर्म तथा तरकारी खेतीमा आबद्ध कृषक…

नेपालमा कोभिशिल्ड’ भ्याक्सिनको म्याद गुज्रिने जोखिम

काठमाडौं १८ चैत । नेपालमा खोप अभियान संकटमा परे संगै भ्याक्सिनको म्याद गुज्रिने जोखिम पनि बढेको छ । नेपालसँग अहिले स्टकमा भएको ‘कोभिशिल्ड’ भ्याक्सिन तत्कालै उपयोग नगरिए उपयोग गर्न नमिल्ने बिज्ञहरुले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या…

महोत्तरी बाट बेपत्ता ७ जना युवती भारतमा फेला

जनकपुरधाम १८ चैत,। महोत्तरी बाट हराएका ७ जना किशोरी भारत सितामढीमा फेला परेका छन् । महोत्तरीको भंगहा नगरपालिकाबाट मंगलबार देखि बेपत्ता भएका ७ जना किशोरीहरु भारतको सितामढीमा फेला परेको जानकरी आएपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान…

अब जवाफी आक्रमण गर्ने म्यानमार विद्रोहीको चेतावनी

काठमाडौं १७ चैत, । म्यानमारका तीन धार्मिक सशस्त्र विद्रोहीले सेनाले प्रदर्शनकारीलाई मार्न नछाडे जवाफी आक्रमण गर्ने चेतावनी दिएका छन् । मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै टाङ लिबरेसन आर्मी, म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्मी र…

भाङको चिया पिउदा स्वास्थ्यकालाई दिन्छ यस्ता फाईदा

काठमाण्डौं १७ चैत । तपाईंले दूधको चिया, कालो चिया वा कागती हालेको चिया त धेरैपटक पिउनुभएको होला । भाङको चियाले स्वास्थ्यका लागि धेरै फाईदा र लाभदायक छ । यसमा एन्टीअब्सिडेन्ट, भिटामिन, पोटेसियम, म्याग्नेसियम, मिनरल र फाइबर जस्ता गुण भरपूर…

अत्याधिक प्रदुषणका कारण मौसम अझै ३ दिन सम्म नखुल्ने

काठमाडौं १७ चैत । आगामी अझै ३ दिन सम्म तुवाँलो लागिरहने भएकोे छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको धेरै जसो स्थानको प्रदूषणका कण छरिन नपाइ वायुमण्डलको तल्लो तहमै तैरिन गएको कारण मौसम खुल्ने अवस्था नरहेको जनाइएको छ। देशको…

सर्वोच्चले गरेको फैसला पुनरावलोकन अवश्य हुन्छःअध्यक्ष प्रचण्ड

काठमाण्डौ १७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै पुनरावलोकन हुने विश्वास ब्यक्त गर्नुभएको छ । फैसलाको पुनरावलोकनका लागि निवेदन दिएर फर्किएपछि अध्यक्ष प्रचण्डले रिट निवेदकले नामको आधिकारिकताबारे रिट दायर…

पाँच बुदे लिखित प्रस्तापमा सहमति भएपछि बन्द फिर्ता

तुलसीपुर १७ चैत । दाङका यातायात मजदुर संगठनले गरेको अनिश्चितकालिन बन्द फिर्ता भएको छ । यातायात मजदुर संगठनले दिएको पाँच बुँदे लिखित प्रतिवेदनमा यातायात व्यवसायीले सहमति गरेपछि बन्द फिर्ता भएको संगठनका अध्यक्ष केशव बहादुर भण्डारीले जानकारी…

पुनरावलोकनको माग गर्दै माओवादी केन्द्र सर्वोच्च जाँदै

काठमाडौं १७ चैत, । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले मंगलबार पुनरावलोकनको निवेदन दिंदैछ । आज मंगलबार बिहान ११ बजे सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिइने…