राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

प्रधानमन्त्री ओली द्धारा केन्द्रीय कमिटीको बैठक आह्वान

काठमाडौं ३० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक आह्वान गर्नुभएको छ । ६ वैशाखमा केन्द्रीय कमिटी बैठक बोलाइएको बागमती प्रदेश सहइन्चार्ज शेरबहादुर तामाङले बताउनुभयो । बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय…

ट्याक्टर दुर्घटना बाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाण्डौं ३० चैत । पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान उपचारका क्रममा थप एक जनाको पनि मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती…

आज बोलाएको माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाण्डौं २२ चैत । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप पार्टीले आज बैठक बोलाएको थियो । तर, अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर…

ताइवान रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४१ पुग्यो,७० बढी घाईते

काठमाण्डौं २० चैत । ताइवानमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । दुर्घटनामा करिब ७२ जना घाइते भएका छन् । सरकारी अधिकारीका अनुसार यो दुर्घटना पूर्वी ताइवानको एक सुरुङमा भएको हो जहाँ रेलले एक ट्रकलाई ठक्कर दिएपछि…

कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै

काठमाण्डौं २० चैत । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज शुक्रवार बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजेका लागि बैठक बोलाईएको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका…

नेकपाको फैसलामा पुनरावलोकन गर्न अस्वीकार

काठमाण्डौं १९ चैत । एमाले र माओवादी मिलेर बनेको नेकपा विघटनको फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्चले क्षेत्राधिकार बाहिर गएर नेकपा विभाजन गरेर एमाले र माओवादी बिउँताइदिएको भन्दै माओवादी केन्द्रका अध्यक्ष…

माओवादी केन्द्रले समर्थन फिर्ताबारे केहि दिन निर्णय नगर्ने

१९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताबारे अझै केही दिन निर्णय नगर्ने भएको छ । स्थायी कमिटीको बैठक बसेर यसबारे निर्णय गर्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताउनुभएको छ । आज बिहीबार पार्टी कार्यालय…

आज सुनको भाउ बढेर तोलाको ९०० पुग्यो

काठमाण्डौं १९ चैत । सुन चाँदीको भाउ फेरी बढेको छ । आज बिहिवार सुन भाउ तोलामा ९०० रुपैयाँका दरले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८६ हजार ५०० रुपैयाँ कायम गरेको छ । बुधबार तोलाको ८५ हजार ६०० मा…

माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दै

काठमाडौं १९ चैत । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा आज बिहिवार स्थायी कमिटिको बैठक बस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने अनुमान गरिएको छ…

आजबाट राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप सुरु

काठमाडौं १९ चैत । नेपाल भलिबल संघले आयोजना गरेको पाचौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप आज बिहिवार सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने प्रतियोगिता चैत…