राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

नक्कली नेपाली नोटसहित तीन जना पक्राउ

काठमाण्डौं,२५ साउन । रौतहटमा नक्कली नोटसहित तीन जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धुनषा बटेश्वर गाउँपालिका–४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरीको वर्दीवास नगरपालिका–९ बस्ने रञ्जित महतो र महोत्तरी कै…

पुर्वी रुकुममा नदीमा हाम फाल्दा एक दम्पत्ती बेपत्ता

रुकुम,२५ साउन । पुर्वी रुकुममा एक दम्पती नदिमा हाम फाल्दा बेपत्ता भएको प्रहरीले जनाएको छ । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ राङसीका ३६ वर्षीय मनिचन विक र उहाँकी श्रीमती ३० वर्षीया अमृता विक त्रिवेणीको पुलबाट हामफालेर नदिमा व्यपत्ता…

पछिल्लो समय दाङमा दिनप्रतिदिन कोरोना संक्रमणको दर बढ्दै

तुलसीपुर,२५ साउन । पछिल्लो समय दाङमा दिनप्रतिदिन कोरोना संक्रमणको दर बढ्दै गएकोे छ । जिल्ला आपतकालिन संञ्चालन केन्द्रक घोराहीका अनुसार वितेको २४ घण्टामा थप १८ जनामा संक्रमण पुष्टि भएको छ । यस अघि हिजो आईतवार १६ जनामा संक्रमण पुष्टि भएको…

कैलालीमा एक प्रहरी जवान मृत फेला

धनगढी,२० साउन । कैलालीमा एक सशस्त्र प्रहरी जवानलाई मृत फेला पारेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत सशस्त्र प्रहरी जवान डडेल्धुरा भागेश्वर गाउँपालिका–१ का ३१ वर्षीय हरिशकुमार शाहीलाई मृत…

जाजरकोटमा वडा अध्यक्षबाट कुटीएका युवकको प्रहरीद्धारा मिलापत्र

जाजरकोट,२० साउन । जाजरकोटका एक वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । युवालाई कुट्ने व्यक्ति जुनीचाँदे गाउँपालिका–२, का वडाध्यक्ष रामबहादुर नेपाली भएको खुलेको छ । सामाजिक…

जयसिंह धामीको घटनाबारे छानबिन शुरु

काठमाण्डौं,२० साउन । दार्चुलामा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे छानबिन समितिले विवरण संकलन सुरु गरेको छ । गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा रहेको छानबिन समितिले घटनासम्बन्धी विवरण संकलनको काम शुरु गरेको हो ।…

सबै नागरिकलाई खोप लगाउने पहिलो जिल्ला मनाङसंगै दोस्रो मुस्ताङ

मुस्ताङ पनि १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने जिल्ला बनेको छ । १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको थियो । स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्लाका…

पतञ्जली योग समिति दाङद्धारा सदस्यहरुको घरमा बिरुवा रोपेर विश्व जडिबुटी दिवस मनायो

दाङ,२० साउन । पतञ्जली योग समिति दाङले आफ्ना सदस्यहरुका घरमा जडिबुटीका बिरुवा रोपेर आज बुधवार विश्व जडिबुटि दिवस मनाएको छ । जडिबुटि दिवस तथा आर्युवेद शिरोमणि आचार्य बालकृष्णको जन्मोत्सवको अवसरमा जिल्लाभर रहेका आफ्ना सदस्यहरुले लगाउने ठाउ…

बागमती नदीमा हाम फालेकी एक महिलाको प्रहरीद्धारा जीवितै उद्धार

काठमाण्डौं,१९ साउन । सर्लाहीको बागमती नदीमा हाम फालेकी एक महिलालाई जीवितै उद्धार गरेको प्रहरीले जनाएको छ । रौतहटको वृन्दावन नगरपालिका–२ बस्ने धनपतियादेवीलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद…

प्रधानमन्त्री देउवाद्धारा डा.जागेश्वर गौतमको सरुवा स्थगीत

काठमाडौं, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा। जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गर्दिनुभएको छ । प्रधानमन्त्री…