राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

लुम्बिनी ,२८ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार केसीलाई बहुमतको दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।…

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाण्डौं,२८ साउन । काठमाण्डौंको हुहेश्रीमा आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा घर भई हाल चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठ रहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।…

लुम्बिनीमा केसीलाई मुख्यमन्त्री बनाउन चार दलीय गठबन्धनको हस्ताक्षर सहित नियुक्त

दाङ,२८ साउन । लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम)लाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम्…

खोलाले बगाउदा बेपत्ता भएका एक युवकको शव फेला

रोल्पा,२७ साउन । रोल्पामा खोलाले बगाउदा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज शुवेदीका अनुसार सुनछहरी गाउपालिका वडा नं. ७ लुङग्री बस्ने ३२ बर्षीय ओमप्रकास पुन स्थानिय खहरे…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबाट राजीनामा

काठमाण्डौं,२७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिनुभएको छ । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उहाँले राजीनामा दिनुभएको हो । पोखरेलले प्रदेश…

दाङमा घर भत्किदा बृद्ध घाइते

दाङ,२७ साउन । दाङमा घर भत्किदा एक बृद्ध घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा घोराही उपमहानगरपालिका वडा नं.१८ फुर्सेखाली बस्ने ६४ वर्षीया श्रीमती बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले…

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको रिट निवेदनमाथि आज सुनुवाइ

लुम्बिनी,२७ साउन । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुने भएको छ । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले…

स्पाइनल मस्कुलर एट्रोफी रोग बालवालिमा घाटक

काठमाण्डौं,२६ साउन । दुर्लभ रोग मानिने स्पाइनल मस्कुलर एट्रोफी पछिल्लो समय बालवालिका लागि घाटक रोग बनेको छ । यो रोग लाग्दा लबालिकामा मेरुदण्ड एवं मांसपेशीसम्बन्धी समस्या देखापर्छन् । पछिल्लो समय यो समस्या भएका बालबालिका भेटिन थालेका छन् ।…

कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढ्यो,४९०४ कोरोना संक्रमित

काठमाण्डौं,२६ साउन । बितेको २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढेको देखिएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर हजार ६५१ जनामा संक्रमण पुष्टि भएको थियो ।…

स्कारर्पियो माथि ढुङगा खस्दा ४ जना घाइते

पाल्पा,२६ साउन । पाल्पामा स्कार्पियो माथि ढुङगा खस्दा चार जना घाइते भएका छन् । मंगलबार विहान १० बजे सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका वडा नं।–३ हेडबस नजिकै पाल्पाबाट बुटवलतर्फ आइरहेको बा १८ च ७३३६ नम्बरको स्कार्पियो तिनाउमा खसेको…