राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

विजय पुनले ल्याए ‘झलिको’

पत्थरको मुटु र विजय पुन एकअर्काको पर्यावाची जस्तै बनेका छन् । पत्थरको मुटु बोलको म्युजिक भिडियोबाट चर्चामा आएका मोडल विजय पुनको नयाँ म्युजिक भिडियो झलिको युट्युबमा रिलिज भएका छ । विजय पुन पत्थरको मुटु नामक युट्युब च्यानल मार्फत रिलिज भएको…

कृष्ण बुढाथोकीले ल्याए ‘वनमा मैना छ’

नेपालमा जन्मिएर अमेरिकालाई कर्मथलो बनाएका गायक कृष्ण बुढाथोकीका नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 'वनमा मैना छ' बोलको गीतको म्युजिक भिडियोमा चर्चित मोडलहरुले अभिनय गरेका छन् । रमरम मरौटि बोलको म्युजिक भिडियोमा अभिनय गरेका ओवि…

सल्यानमा बस दुर्घटना हुदा १५ जना घाइते

दाङ,१८ भदौ । सल्यानमा बस दुर्घटना हुदा १५ जना घाइते भएका छन । शुक्रबार दिउँसो कपुरकोट ३ मुलपानी नजिकै जमपानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दाङ देखी रुकुम पश्चिम तर्फ जादै गरेको रा १ ख १७९२ नम्वरको यात्रुबाहक…

हरि परियार उर्फ उदासी प्रहरी नियन्त्रणमा

१५ भदौ २०७८ : काठमाडौ : विभिन्न युट्युब च्यानलहरुमा अभियन्त हु भन्दै अभिव्यक्ति दिदै आएका हरि परियार उर्फ हरि उदासिलाई प्रहरिले नियन्त्रणमा लिएको छ । केही समय अघि प्रतिमा भन्ने पन्चमाया तामाङले आफू लाई १४ वर्ष पुग्दा पनि उदासिले बिबाह…

आज श्रीकृष्ण जन्माष्टमी पर्व पूजा–आराधना गरी मनाइँदै

काठमाण्डौं,१४ भदौ । आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । देशभरका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै व्रतबसी रातभर जाग्राम बस्ने प्रचलन रहेको छ । जन्माष्टमीका दिन ललितपुरको मंगल…

अहरणमा परेका दुई युवक भारतबाट उद्धार

मकवानपुर,६ भदौं । मकवानपुरबाट अपहरणमा परेका दुई युवकलाई प्रहरीले भारतबाट उद्धार गरेको छ । हेटौडा उपमहानगरपालिका–९ स्वागत टोलका २३ वर्षीय गोविन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक…

अरिङगालको टोकाईबाट एक जनाको मृत्यु

दाङ,६ भदौ । दाङमा अरिङगालको टोकाईबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.३ सिद्धेधारा बस्ने ४८ वर्षका कर्ण बहादुर मल्ल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । शनिबार…

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

रोल्पा,६ भदौ । रोल्पामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा रोल्पा नगरपालिका २ धनमोरा बस्ने ५५ वर्षीय खड्क बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज शुवेदीले जानकारी दिनुभएको…

आज जनै पूर्णिमापर्व देशभर मनाइँदै

काठमाण्डौ,६ भदौ । आज रक्षावन्धनतथा जनै पूर्णिमापर्व देशभरमनाइँदैछ । वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमागएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा रहेको छ । मानव रक्षाकालागि जप, तप र पूजा गरी मन्त्रिएको…

बेपत्ता धामीका लागि सुदुरपश्चिममा हस्ताक्षर संकलन

काठमाण्डौ,६ भदौ । महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा नौ हजार ५०० हस्ताक्षर सङ्कलन गरिएको छ । डडेल्धुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर सङ्कलन गरिएको जरोकिलो पार्टीका…