राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

मिर्गौला पीडितको नाममा चन्दा संकलन गर्ने तिन जना पक्राउ

कास्की,५भदौ । विभिन्न ठाउँबाट मिर्गौला पीडितको नाममा चन्दा असुल्ने तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा धरान सुनसरी नामक संस्थाकी अध्यक्ष झापा बिर्तामोडकी ३४ वर्षीया एलिजा बस्नेत र सदस्यद्वय हल्दीबारीका ४४ वर्षीय धनबहादुर सेञ्चुरी तथा…

आज राति यि तिन प्रदेशमा भारी बर्षा हुने

काठमाण्डौं,५ भदौं । अहिले प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । मनसुनी वायुका कारण पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसोपछि प्रदेश एक, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम…

रुकुम पश्चिममा बेपत्ता दाजुभाइको शव भेटियो

रुकुम–रुकुम पश्चिममा पौडि खेल्ने क्रममा बेपत्ता भएका २ जना दाजुभाईको शव निकालिएको छ । शुक्रवार दिउँसो पौडि खेल्न गएका मुसीकोट नगरपालिका १ सल्लेका २१ वर्षिय भिमबहादुर थापा र १७ वर्षिय प्रेम थापाको शव निकालिएको जिल्ला प्रहरी कार्यायका प्रहरी…

बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

काठमाण्डौ–राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरेर शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको राष्ट्रपति…

२४ घण्टामा ३,०७५ जनामा कोरोना पुष्टि

काठमाण्डा–पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा…

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मुत्यु

बाँके–बाँकेको पुर्व–पश्चिम राजमार्ग गाभर स्थित ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा बर्दिया बाँसगढी निवासी चेतन बोहरा र प्रदिप चौधरीको उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय…

शव पुर्याएर फर्किदै गर्दा एम्बुलेन्स चालकको दुर्घटनामा मृत्यु

रोल्पा–रोल्पाको खोलाबाङ भिरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्मृति हस्पिटल प्रालिको रा १ ज ७०५ नम्बरको एम्बुलेन्स चालक ३७ बर्षका ओम प्रकाश घर्ती रहेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेश सुवेदीले…

२४ घण्टामा ३,९१५ जनामा कोरोना पुष्टि

काठमाण्डौं,२९ साउन । पछिल्लो २४ घण्टामा ३,९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ गरी ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण…

मन्त्री चौधरीद्धारा पदभार ग्रहण

लुम्बिनी,२९ साउन । लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले दाङको मौरीघाट स्थित मन्त्रालय पुगेर औपचारिक रुपमा पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री चौधरीले व्यवस्थित राजधानी निर्माणका…

‘ज्येष्ठ नागरिक’ लाई घरमै पुगेर खोप दिन सर्वोच्चको आदेश

काठमाण्डौं,२९ साउन । सर्वोच्च अदालतले ‘ज्येष्ठ नागरिक’ लाई घर–घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाले शुक्रबार सो आदेश गर्नुभएको हो । प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा…