‘गुन्डा नाइके’ सानु भाईका साहयोगीहरु रिहा
कुनै समय 'गुन्डा नाइके' कुमार 'घैँटे'को इन्काउन्टर पछि सेलाएको काठमाडौँको गुन्डागर्दी केहि महिना यता फेरि ठमेलस्थित ओमानियामा भएके झण्डप पश्चात तातियो । सानुभाई (गुरुङ) र उनका सहयोगीहरु विश्व लामा, 'मार्सल' भनिने शैलेन्द्र गुरुङहरु अभद्र…