एमाले संसदीय दलको बैठक भोली बस्दैं
काठमाण्डौ १२ चैत । नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक भोली शुक्रवार बस्ने भएको छ । एमाले संसदीय दलको बैठक भोली तिन बजे लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभएको छ ।
यस्तै…