नेकपा खारेज गर्ने फैसला पुनरवलोकनमाः माओवादी केन्द्र
काठमाण्डौ १० चैत, । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकता खारेज गर्ने फैसला पुनरवलोकनका लागि निवेदन दिने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले आज मंगलबार कानुन व्यवसायीहरुसँग छलफल गरेका थिए । सो अवसरमा…