मोटरसाईकल र स्कुटी ठोक्किदा एक गम्भीर घाइते
तुलसीपुर ६ चैत ।
तुलसीपुरमा स्कुटर र मोटरसाइकल ठोक्किदा एक बालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ राजापुर निवासी १६ वर्षिय पवन डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घाइते…