राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

तुलसीपुरमा सञ्चालित मेला भोलि सम्म लाग्ने

तुलसीपुर २ चैत ।
दाङमा सञ्चालित भोटे मेलाको म्याद एक दिन थप गरिएको छ । पुर्व निर्धारित समय अनुसार आज अन्तिम दिन भनिएको भनिएता पनि मेला मंगलबार सम्म सञ्चान गर्ने आयोजकले बताइएको हो । दर्शकहरुको मागलाई मध्यनजर गर्दै भोटे मेलाको समय अवधि थप गरिएको सांस्कृतिक कार्यक्रम संयोजक दिपक कुमालले जानकारी दिएका छन् । तुलसीपुर एक्सप्रेसको आयोजना तथा रानीघाट युवा क्वलबको सहआयोजना र तुलसीपुर ७ को वडाकार्यालयको संरक्षकमा भोटे मेला सुरु भएको थियो ।