राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

भाङको चिया पिउदा स्वास्थ्यकालाई दिन्छ यस्ता फाईदा

काठमाण्डौं १७ चैत । तपाईंले दूधको चिया, कालो चिया वा कागती हालेको चिया त धेरैपटक पिउनुभएको होला । भाङको चियाले स्वास्थ्यका लागि धेरै फाईदा र लाभदायक छ । यसमा एन्टीअब्सिडेन्ट, भिटामिन, पोटेसियम, म्याग्नेसियम, मिनरल र फाइबर जस्ता गुण भरपूर हुन्छन् । यो जोइन्टको पीडा तथा डिप्रेसनका लागि राम्रो मानिएको बिज्ञहरुको भनाई रहेको छ । सीमित मात्रामा भाङ खाँदा स्वास्थ्यलाई राम्रो गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन् । यसलाई चिया बनाएर पिउँदा उत्तम हुन्छ । यसले दुखाइ, वाकवाकी र चिन्ता हटाउन मद्दत गर्छ किनकि यसमा भिटामिन, पोषक तत्त्व र एन्टीअक्सिडेन्ट गुण हुन्छन् ।

यसरी बनाउनुस् भाङ चिया
भाङ एक ग्राम
पानी एक लिटर
तुलसीका पात
क्रिम एक चम्चा