Browsing Category
स्वास्थ्य/जीवनशैली
पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये २ हजार २८३ जन काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १ हजार ८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना छन् ।
यससँगै कुल…
पूरा पढ्नुहाेस्....
फेरि लकडाउन हुन सक्छः सरकारका प्रवक्ता
सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ। सरकारले गरेका आग्रहको…
२४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय १६ कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय १६ कोरोना संक्रमित थपिएका छन्। काठमाडौं १ हजार १४५, भक्पुर ११० र…
पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । थपिएका संक्रमितमध्ये १ हजार ४१६ काठमाडौं उपत्यकाका छन् ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरुमध्ये…
पूरा पढ्नुहाेस्....
पर्यटनमन्त्रि कोरोना लागेर हस्पिटलमा, उता विदेशी पर्यटक नेपाल आउन पाउने र…
नेपाल सरकारले आगामी अक्टोबर १७ अर्थात् अबको एक सातादेखि विदेशी पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिने भएको छ ।…
पर्यटनमन्त्रि योगेश भट्टराईलाई पनि लाग्यो कोरोना
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर…
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ६७२ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा २ हजार १००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना संक्रमित देखिएको जानकारी दिइएको हो ।
२४ घण्टामा जम्मा १९ हजार ३२० पीसीआर परीक्षण…
पूरा पढ्नुहाेस्....