राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

२४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय १६ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय १६ कोरोना संक्रमित थपिएका छन्। काठमाडौं १ हजार १४५, भक्पुर ११० र ललितपुरमा १६१ संक्रमित थपिएका हुन्। देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ। हाल क्वारेन्टिनमा ४ हजार ६१३ जना रहेका छन्। यस्तै, देशभर डिस्चार्ज हुनेको संख्या ७५ हजार ८०४ रहेको छ।