राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
Browsing Category

राजनीति

१ चैत, काठमाडौं । सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ । विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आइतबार दिउँसो भएको सो…
पूरा पढ्नुहाेस्....

राष्ट्रिय मगर संघ दाङको अध्यक्षमा मञ्जित पुन

नेपाल राष्ट्रिय मगर संघ दाङको अध्यक्षमा मञ्जित पुन मगरलाई चयन गरिएको छ । संघको शुक्रबार तुलसीपुरमा भएको भेलाले…

कोरोनाका कारण एकैदिन २२ जनाको मृत्यु, २ हजार बढि नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार…
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् ।…
पूरा पढ्नुहाेस्....

रास्ट्रपतिले ‘मेरो सरकार’ भनेपछि संसदभवनबाटै गगनले गरे यस्तो ट्वीट

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संसदमा ‘मेरो सरकार’ भनेपछि…

‘मलाई सांसद् बन्न पार्टीबाटै रोकिएको हो’

काठमाडौं — नेकपा नेता वामदेव गौतमको संसद्को मार्ग तत्काल बन्द भए पनि सक्रिय भूमिकाका लागि गौतमको प्रयास जारी छ । राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन उनले गरेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेको समाचार बाहिरिएको थियो । पार्टी र सरकारबाट भूमिका नपाए पनि गैरनाफामूलक…
पूरा पढ्नुहाेस्....