राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
Browsing Category

राजनीति

काठमाण्डौ १२ चैत । नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक भोली शुक्रवार बस्ने भएको छ । एमाले संसदीय दलको बैठक भोली तिन बजे लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभएको छ । यस्तै माधवकुमार नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले भने संसदीय…
पूरा पढ्नुहाेस्....
काठमाण्डौ १० चैत, । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकता खारेज गर्ने फैसला पुनरवलोकनका लागि निवेदन दिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले आज मंगलबार कानुन व्यवसायीहरुसँग छलफल गरेका थिए । सो अवसरमा अब छिट्टै फैसला पुनरवलोकनको निवेदन लिएर सर्वोच्च अदालत जाने…
पूरा पढ्नुहाेस्....

राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

काठमाडौं ९ चैत,। राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश प्रस्थान गरेकी छन् । नेपाल वायु सेवा निगमको विशेष…
काठमाडौं ८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि भोलि बंगलादेश जाने कार्यक्रम तय भएको छ । भण्डारी संगै भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी पनि रहनु भएको छ । राष्ट्रपति भण्डारीको दुई दिने भ्रमण…
पूरा पढ्नुहाेस्....