Browsing Category
banner 1
काठमाण्डौ १० चैत, । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकता खारेज गर्ने फैसला पुनरवलोकनका लागि निवेदन दिने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले आज मंगलबार कानुन व्यवसायीहरुसँग छलफल गरेका थिए । सो अवसरमा अब छिट्टै फैसला पुनरवलोकनको निवेदन लिएर सर्वोच्च अदालत जाने…
पूरा पढ्नुहाेस्....
दाङमा विद्यार्थी बोकेको बस दुर्घटना एकको मृत्यु, २९घाइते ।।
तुलसीपुर १० चैत ।
दाङमा ज्ञानज्योति कलेजको बस आज बिहान दुर्घटना हुँदा तुलसीपुर १८ गणेशपुर निवासी १९ वर्षिया…
तुलसीपुरका अधिकांश पसलमा म्याद नाघेको समान भेटियो
तुलसीपुर ९ चैत ।
तुलसीपुर बजार क्षेत्रका पसल अनुगमनका क्रममा म्याद नाघेका समान फेला परेका छन् । तुलसीपुर…
काठमाडौँ ९ चैत,।
चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप एक साताभित्र नेपाल ल्याइने भएको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढंगानाले एक साताभित्रै चिनियाँ खोप नेपाल आउने बताउनुभएको छ । त्यसैगरी खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय…
पूरा पढ्नुहाेस्....
सांसद रेशम चौधरीको रिहाइको माग गर्दै धर्ना
काठमाडौं ९ चैत,।
सांसद रेशम चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा थारु अगुवाहरुले धर्ना दिएका छन् । थारु…
राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान
काठमाडौं ९ चैत,।
राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश प्रस्थान गरेकी छन् । नेपाल वायु सेवा निगमको विशेष…
काठमाडौं ८ चैत ।
राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि भोलि बंगलादेश जाने कार्यक्रम तय भएको छ । भण्डारी संगै भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी पनि रहनु भएको छ । राष्ट्रपति भण्डारीको दुई दिने भ्रमण…
पूरा पढ्नुहाेस्....