राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
Browsing Category

banner 1

तुलसीपुर १२ चैत । दाङमा करेन्ट लगाएर माछा मार्नेक्रममा एक जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका ६ बागर निवासी वर्ष २७ का गोविन्द सुनार रहेको प्रहरीले जानकारी दिएको छ । आज दिउँसो करीव २ बजे सुनार बागर कुलोमा माछा मार्दै गर्दा करेन्ट लागेर घाईते भएका थिए । घाईते सुनारलाई उपचारका लागि राप्ती…
पूरा पढ्नुहाेस्....
काठमाडौं १२ चैत, । भारतले कोरोना भाइरस कोभिड(१९ विरुद्धको खोप निर्यातमा रोक लगाएको छ । पछिल्लो समय दोस्रो चरणको लहर सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो । बीबीसीका अनुसार अक्सफर्ड(आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय…
पूरा पढ्नुहाेस्....

लकडाउन भएको आज ठिक एक वर्ष पुरा,वर्ष दिन बित्न नपाउँदै दोस्रो लहरको डर

काठमाण्डौ ११ चैत । नेपालमा कोरोना संक्रमणका कारण लकडाउन भएको आज ठिक एक वर्ष पुरा भएको छ । गत वर्ष चैत ११ गतेदेखि…
काठमाडौं १० चैत,। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विधानको निरन्तर उल्लंघन गरेकाहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताएका छन् । माधव नेपाल समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले स्पष्टीकरण आफूहरुले होइन, पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने…
पूरा पढ्नुहाेस्....