काठमाडौं, २० वैशाख। काठमाण्डाैं मलमा करोडौको घोटला भएको खुलासा भएको छ। काठमाण्डाैं मलमा करोडौको घोटला प्रकरणमा प्रहरीलाई मासिक १० लाख कमिसन जाने खुलासा भएकाे हाे।
गत वैशाख ३ गते काठमाण्डौं मलमा पत्रकारसहित उनकी श्रीमती सांघातिक हमलामा परेका थिए। केहि केटाहरुले आएर हमला गर्दा उनीहरु घाइते भएका थिए। केहि समय अगाडी काठमाण्डौ मलमा भएको भ्रस्टाचारको बिषयमा बोल्दा उनीहरु माथि हमला भएको फेसेयल हाउसकि संचालिका सुष्मा महराले जानकारी दिएकी छन् ।
पटक पटक आफुलाई कृते कागजमा हताक्षर गर्न लगाएको र आफुले नमान्दा उल्टो ज्यान मार्ने धम्कि आउने गरेको महराको दावी छ । अफिसबाट घर फर्कदै गर्दा श्रीमान श्रीमती माथि आक्रमण भएको उनले बताएकी छन् ।
आक्रमणबाट उनीहरु बच्न सके पनि घोटालालाइ अन्त्य गर्न नसकेको खुलेको छ।एता घाईतेलाई प्रहरीले समेत असहयोग गरिरहेको र मासिक रू.१० लाख कमिसन खादैं आएको समेत खुलेको खुलासा भएको छ । के छ भित्री रहस्य, हेरौ भिडियो।