Browsing Category
राजनीति
नेपाल राष्ट्रिय मगर संघ दाङको अध्यक्षमा मञ्जित पुन मगरलाई चयन गरिएको छ । संघको शुक्रबार तुलसीपुरमा भएको भेलाले मञ्जितको अध्यक्षतामा कार्य समिति चयन गरिउको हो । जसको उपाध्यक्षमा कमल घर्ती मगर, खिमबहादुर घर्ती मगरलाई चयन गरिएको छ ।…
पूरा पढ्नुहाेस्....
कोरोनाका कारण एकैदिन २२ जनाको मृत्यु, २ हजार बढि नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार…
कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपामा अविश्वासको प्रस्ताव दर्ता
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा आफ्नै…
काठमाडौं, २२ वैशाख। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विगतमा आफ्नो सरकारले गरेका सबै राम्रो कामको जस ओली सरकारले लिएको भन्दै दुखेसो गरेका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि आइतबारबाट संसदमा सुरु भएको छलफलमा भाग लिँदै विपक्षी दलका नेता शेरबहादुर देउवाले त्यस्ता…
पूरा पढ्नुहाेस्....
रास्ट्रपतिले ‘मेरो सरकार’ भनेपछि संसदभवनबाटै गगनले गरे यस्तो ट्वीट
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संसदमा ‘मेरो सरकार’ भनेपछि…
‘मलाई सांसद् बन्न पार्टीबाटै रोकिएको हो’
काठमाडौं — नेकपा नेता वामदेव गौतमको संसद्को मार्ग तत्काल बन्द भए पनि सक्रिय भूमिकाका लागि गौतमको प्रयास जारी छ ।…
सुस्तायो नेकपा
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिए यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का माथिल्लो तहका छलफल तथा बैठकहरुमा सुस्तता आएको छ ।
दसैलगत्तै स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष ओली केही दिन अस्पतालमा भर्ना भएका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।
त्यस यता नेकपाका उच्चस्तरीय…
पूरा पढ्नुहाेस्....