Browsing Category
राजनीति
काठमाडौं ६ चैत । प्रतिनिधिसभाको आजको बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१ औँ तथा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरेका…
पूरा पढ्नुहाेस्....
प्रतिनिधिसभा बैठक आज बस्दै, के के छन् कार्यसुची
काठमाण्डौ ६ चैत ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने…
बालुवाटार बैठकमा माधव समूहका सांसद बीच बाटोबाटै फर्किए
काठमाडौं ५ चैत ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरू अन्ततः बालुवाटार बैठकमा नजाने भएका छन्…
काठमाडौं ४ चैत ।
नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता सुरु भएको छ । ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुबीचको छलफलपछि भेला सुरु भएको हो । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला भोलिसम्म चल्ने छ।
नेकपा एमाले अध्यक्ष केपी…
पूरा पढ्नुहाेस्....
नेकपा एमालेको वार्ता आ आफ्नै अडानमै सकियो
काठमाडौं २ चैत ।
नेकपा एमालेको दुई पक्षबिच बार्ता २८ फागुनको निर्णयमा अड्किएको छ । विभाजन उन्मुख भएको दुई समूह…
केपी ओली र माधव नेपाल पक्षबीच छलफल हुँदै
२ चैत, काठमाडौं । नेकपाको पार्टीभित्र विवाद भएपछि पहिलो पटक दुई पक्षको धुम्बाराहीमा छलफल सुरु भएको छ । नेकपाका…
१ चैत, काठमाडौं । सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ ।
विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आइतबार दिउँसो भएको सो…
पूरा पढ्नुहाेस्....