राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
Browsing Category

प्रमुख समाचार

पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । थपिएका संक्रमितमध्ये १ हजार ४१६ काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरुमध्ये…
पूरा पढ्नुहाेस्....

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपामा अविश्वासको प्रस्ताव दर्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा आफ्नै…

पर्यटनमन्त्रि कोरोना लागेर हस्पिटलमा, उता विदेशी पर्यटक नेपाल आउन पाउने र…

नेपाल सरकारले आगामी अक्टोबर १७ अर्थात् अबको एक सातादेखि विदेशी पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिने भएको छ ।…
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री भट्टराईले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा…
पूरा पढ्नुहाेस्....

कोरानाले तोड्यो रेकर्ड, अहिलेसम्मकै धेरै संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा १८२३…
चर्चित सञ्चारकर्मी रवि लामिछानेले ‘प्रचण्ड मरे पनि केही हुदैन’ भन्ने आफूले भन्दै नभनेको कुरालाई लिएर सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणी गर्नेहरुलाई वास्तविकता बुझ्न अनुरोध गर्दै एक विज्ञप्ति फेसबुक मार्फत सार्वजनिक गरेका छन् । हामीले बारम्बार भन्दै आएका छौ कि जनता जनता जस्ता नभएर कार्यकता…
पूरा पढ्नुहाेस्....