सावधान ! ‘पायल्स भनेर बस्दा क्यान्सर पनि हुन सक्छ’
नेपालमा पायल्स रोगीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । पायल्स मलद्वारसँग सम्बन्धित रोग भएकाले धेरैले उपचारमा हेलचेक्र्याइँ गर्ने गरेको पाइन्छ । पायल्स भनेर क्यान्सर पालेर बस्नेको सङ्ख्या पनि कम छैन नेपालमा । त्यसो त पायल्स र क्यान्सर…