बिहेका लागि छुट्टी नदिएकाे भन्दै हाकिममाथि गोली प्रहार
बिहेको लागि छुट्टी नदिएको भन्दै एक सैनिक जवानले आफ्नै हाकिममाथि गोली प्रहार गरेका छन्। बिहेका लागि छुट्टी नपाएपछि आक्रोशित बनेका २५ बर्षीय लक्ष्मीकान्त बर्मनले उनका हाकिम सब इन्सपेक्टर भोलानाथ दासमाथि गोली चलाएका हुन् ।
असाम राज्यमा…