३ लाख घुससहित पक्राउ अदालतका नासु
२२ वैशाख, काठमाडौं । अदालतमा विचाराधीन मुद्धामा सहजीकरण गरिदिने भन्दै घुस लिएका उच्च अदालत तुलसीपुरका टाइपिस्ट -नायबसुब्बा)लाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
घुसवापतको तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा नायवसुब्बा कृष्णकुमार पाठकलाई…