राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

यी १० उपाय अपनाउनुहोस्, दुई हप्तामै घट्छ तौल

चाँडै नै तौल घटाउन चाहनुहुन्छ तर आफूले सोचेजस्तो भइरहेको छैन भने हामी तपाईंलाई यसका लागि तरिका बताउँदैछौं । १. ग्रीन टीः ग्रीन टी चाँडै नै तौल कम गर्न सहयोग गर्दछ । यसको नियमित सेवनले चमत्कारिक रुपमा तपाईंको शरिरमा जमेको अतिरिक्त बोसोलाई…

ज्योतिष शास्त्रः के तपाईंको जन्म पनि राक्षस गणमा भएको छ ?

ज्योतिष शास्त्र अन्तर्गत प्रत्येक मनुष्यलाई तीन श्रेणीमा बाँडिएको छ जो उनको गणको आधारमा निर्धारित हुन्छ । यी तीन श्रेणीमा देव गण, मनुष्य गण र राक्षस गण हुन्छ । गणको आधारमा मनुष्यको स्वभाव र उनको चरित्रबारे पनि बताइएको हुन्छ । नक्षत्रः…

कागती पानीले तौल कम गर्दैन, थाहा पाउनुस् यसबारे वर्षौं पुराना भ्रम

धेरैलाई लाग्छ कि बिहान उठ्नेबित्तिकै र राती सुत्नुअघि मनतातो पानीमा कागती मिसाएर पिउँदा तौल घट्छ । कतिले त यस्तो हुने दाबी नै गर्छन् । तर सबैले सुझाउँदै आएका यस्ता टिप्स वास्तविक हुन् भनेर कसरी विश्वास गर्नु ? के साँच्चै नै कागती पानीले तौल…

यसकारण ४० कटेपछि अफेयर राख्न चाहन्छन् महिला

एजेन्सी – भनिन्छ जीवनमा एकपटकमात्रै विवाह गरिन्छ । विवाह गरेपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउन मै बढी जोड दिइन्छ । वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो जुन संसारका हर कोहिका लागि जीवनभरीको साथ हो । जसमा विश्वास र माया भरिएको हुन्छ ।…

अस्पतालभित्रै आत्महत्या

काठमाडौँ, मङ्सिर २४ गते । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् ।…

झोलुङ्गे पुल जीर्ण हुँदा स्थानीयवासीलाई सास्ती

लमजुङ, मङ्सिर २४ गते । मस्र्याङ्दी गाउँपालिका–३ खुदी बजारको पुरानो इतिहास बोकेको झोलुङ्गे पुल जीर्ण हुँदा बजार क्षेत्रका स्थानीयवासीलाई सास्ती भएको छ । मस्र्याङ्दी गाउँपालिका वडा नं ३ र ९ जोड्न झोलुङ्गे पुल जीर्ण हुँदा समस्या हुने गरेको…

स्वास्थ्य चौकीमा औषधि अभाव

सिमकोट, मङ्सिर २४ गते । हुम्लाको दक्षिणी भेगका स्वाथ्य चौकीहरूमा औषधीहरुको चरम अभाब देखिएको छ । आर्थिक बर्ष सुरु भएको पाँच महिना बित्नै लाग्दा पनि स्थानीय सरकार तथा केन्द्रबाट उपलब्ध हुने औषधि स्वास्थ्य चौकीहरूमा उपलब्ध नभएपछि यतिखेर ती…

गड्डाचौकी नाकाबाट सय महिलाको उद्धार

कञ्चनपुर, मङ्सिर  २३  गते । पश्चिमी नाका गड्डाचौकीबाट सय महिला तथा बालबालिकाको उद्धार गरिएको छ ।  माइती नेपालका अनुसार एक वर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०० महिलाको उद्धार गरिएको छ । संयोजक महेश्वरी भट्टले सन् २०१८ को अवधिमा माइती

मेयरको ठेक्कामा शून्य काम

सुर्खेत– समयमै काम सम्पन्न भएको भए सुर्खेतका विभिन्न गाउँ अहिले झिलिमिली भइसक्थे । छ महिनाभित्र सम्पन्न हुनुपर्ने विद्युत् विस्तारको काम साढे तीन वर्ष बित्दापनि पूरा भएको छैन । यो समाचार आजको नागरिक दैनिकमा छ । विद्युत् पोल विस्तारको…

‘मलाई सांसद् बन्न पार्टीबाटै रोकिएको हो’

काठमाडौं — नेकपा नेता वामदेव गौतमको संसद्को मार्ग तत्काल बन्द भए पनि सक्रिय भूमिकाका लागि गौतमको प्रयास जारी छ । राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन उनले गरेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेको समाचार…