राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

मेयरको ठेक्कामा शून्य काम

सुर्खेत– समयमै काम सम्पन्न भएको भए सुर्खेतका विभिन्न गाउँ अहिले झिलिमिली भइसक्थे । छ महिनाभित्र सम्पन्न हुनुपर्ने विद्युत् विस्तारको काम साढे तीन वर्ष बित्दापनि पूरा भएको छैन । यो समाचार आजको नागरिक दैनिकमा छ ।

विद्युत् पोल विस्तारको ठेक्का लिएको तारुपरे निर्माण सेवा एन्ड सप्लायर्सका ठेकेदारले कामै नगरेपछि सुर्खेतमा ग्रामीण क्षेत्रमात्रै होइन, प्रदेश राजधानी वीरेनन्द्रनगरमा केही वडा पनि उज्यालोबाट वञ्चित छन् ।