राशिफल : २५ कार्तिक २०७५ आइतवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जोश जाँगर र हिम्मत बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) राजनीतिक कार्यमा बाधा…