अब एन्ड्रोइडमा गुगल एपका लागि पैसा तिर्नुपर्ने
गुगलको नयाँ निर्णय अनुसार अब एन्डोइड फोन निर्माताहरुले आफ्ना हरेक डिभाइसमा गुगल एपको प्रयोगका लागि शुल्क तिर्नुपर्ने भएको छ ।
युरोपमा गुगल प्ले स्टोर तथा अन्य मोबाइल एप्सका लागि प्रति डिभाइस ४० डलर तिर्नुपर्नेछ ।
द भर्जमा…