राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम [सिक्नुहोस र दैनिक व्यायम गर्नुहोस]

हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले | दैनिक व्यायम गर्ने महिलाहरुको सरिर निकै फुर्तिलो अनि अझ बढी आकर्षक हुन्छ |

विशेषगरि महिलाहरु वैवाहिक जीवनमा बाँधिएपछि व्यायममा कम अनि काम र घर परिवारमा बढी ध्यान दिने गर्छन | जसले गर्दा उनीहरुको ज्यान फुर्तिलो हुन पाउदैन |

यसको असर स्वास्थ्यमा त पर्छ नै संगसंगै यौन जीवनमा पनि यसको नकारात्मक असर परिरहेको हुन्छ | वैवाहिक जीवनलाई सुखी अनि सन्तुस्ट बनाउन सफल यौन जीवनको ठुलो भूमिका हुन्छ | यौन सम्पर्क बाट बढी आनन्द प्राप्त गर्नको लागि स्वस्थ रहनु संगसंगै सरिरमा लचकता हुनु पनि उत्तिकै आवश्यक हुन्छ |

सरिर धेरै फुर्तिलो र लचिलो रहिरहँदा महिलाहरुमा यौन चाहनाको कमि आउने समस्या पनि रहदैन | तुलनात्मक रुपमा व्यायम गर्ने महिलाहरुमा दुखाई धेरै महसुस नहुने हुदा सेक्सको आनन्द दुवै जोडीले बढी लिन सक्ने र नयाँ तथा जटिल स्थितिको प्रयोग गर्न पनि सहज हुने हुन्छ | दैनिक २० मिनेट वा सो भन्दा बढी यी व्यायम गर्दा महिलाहरुको यौन स्वास्थ्य अझ रोमान्चक हुन सक्छ |

स्क्वाट : स्क्वाट खुट्टा तथा थाई वलियो बनाउनको लागि निकै सहयोगी हुन्छ | खासगरी महिला माथि हुने पोजिसनमा सेक्स गर्नको लागि यो व्यायम बढी सहयोगी हुन्छ |

ब्रिज पोज : ब्रिज पोजले हिपलाइ लचिलो बनाउन र थाईलै बलियो बनाउन सहयोग पुर्याउछ | यो व्यायमले पेल्भिक मम्स्पेशीलाइ बढी बलियो बनाई अर्गास्म नियन्त्रण गर्न मद्धत गर्छा | यसले Inverted Sex Position प्रयोग गर्न सहयोग पुर्याउछ |

केगल : योनी भित्रको मम्स्पेशीलाइ खुम्चाउने र तन्काउने यो व्यायम सेक्स जीवनको लागि निकै महत्वपूर्ण हुन्छ | यो व्यायम सेक्स गर्दा पनि गर्न सकिन्छ, जसले योनिको मम्स्पेशीलाइ कसिलो बनाई सेक्समा अझ बढी आनन्द थप्न सक्छ |
ओपन लेग पोज
स्तेबलिटि वल पुल इन
सीटेड स्ट्राडल स्ट्रेच