Browsing Category
समाचार
रोल्पा,२७ साउन । रोल्पामा खोलाले बगाउदा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज शुवेदीका अनुसार सुनछहरी गाउपालिका वडा नं. ७ लुङग्री बस्ने ३२ बर्षीय ओमप्रकास पुन स्थानिय खहरे खोलाले बगाउदा आज बिहान मृत भेटिनुभएको हो ।
मंगलबार बेलुकी ६ बजे…
पूरा पढ्नुहाेस्....
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबाट राजीनामा
काठमाण्डौं,२७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिनुभएको छ । प्रदेश सभामा आफूविरुद्ध…
दाङमा घर भत्किदा बृद्ध घाइते
दाङ,२७ साउन । दाङमा घर भत्किदा एक बृद्ध घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा घोराही उपमहानगरपालिका वडा…
लुम्बिनी,२७ साउन । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुने भएको छ । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले दायर गरेको रिट निवेदन बुधबार न्यायाधीश भट्टराईको एकल इजलासमा…
पूरा पढ्नुहाेस्....
स्पाइनल मस्कुलर एट्रोफी रोग बालवालिमा घाटक
काठमाण्डौं,२६ साउन । दुर्लभ रोग मानिने स्पाइनल मस्कुलर एट्रोफी पछिल्लो समय बालवालिका लागि घाटक रोग बनेको छ ।
यो…
स्कारर्पियो माथि ढुङगा खस्दा ४ जना घाइते
पाल्पा,२६ साउन । पाल्पामा स्कार्पियो माथि ढुङगा खस्दा चार जना घाइते भएका छन् । मंगलबार विहान १० बजे सिद्धार्थ…
तुलसीपुर,२५ साउन । पछिल्लो समय दाङमा दिनप्रतिदिन कोरोना संक्रमणको दर बढ्दै गएकोे छ । जिल्ला आपतकालिन संञ्चालन केन्द्रक घोराहीका अनुसार वितेको २४ घण्टामा थप १८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस अघि हिजो आईतवार १६ जनामा संक्रमण पुष्टि भएको थियो ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित विभिन्न…
पूरा पढ्नुहाेस्....