Browsing Category
प्रमुख समाचार
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप दुई हजार २८३ जना कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा।जागेश्वर गौतमले काठमाडौंमा एक हजार ८ सय ८८, ललितपुरमा २ सय ७७ र भक्तपुरमा १ सय १८ जना संक्रमित देखिएको बताएका हुन् ।…
पूरा पढ्नुहाेस्....
४ हजार ४७ जनालाई कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना…
फेरि लकडाउन हुन सक्छः सरकारका प्रवक्ता
सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ। सरकारले गरेका आग्रहको…
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय १६ कोरोना संक्रमित थपिएका छन्। काठमाडौं १ हजार १४५, भक्पुर ११० र ललितपुरमा १६१ संक्रमित थपिएका हुन्। देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ। हाल क्वारेन्टिनमा ४ हजार ६१३ जना रहेका छन्। यस्तै, देशभर डिस्चार्ज हुनेको संख्या ७५ हजार ८०४ रहेको छ।
पूरा पढ्नुहाेस्....
कोरोनाका कारण एकैदिन २२ जनाको मृत्यु, २ हजार बढि नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार…
कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपामा अविश्वासको प्रस्ताव दर्ता
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा आफ्नै…
नेपाल सरकारले आगामी अक्टोबर १७ अर्थात् अबको एक सातादेखि विदेशी पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड १९ संक्रमणको नेगेभिट रिपोर्ट लिएर आउने विदेशी पर्यटकलाई प्रवेश गर्न दिने भएको हो । प्रधानमन्त्रीसँग विभिन्न मन्त्रालयका मन्त्रीहरुको…
पूरा पढ्नुहाेस्....