Browsing Category
banner 1
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्री भट्टराईले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा…
पूरा पढ्नुहाेस्....
काठमाडौँमा कोरोनाको महामारि, कहाँ चुक्यो सरकार ?
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ६७२ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या…
कोरानाले तोड्यो रेकर्ड, अहिलेसम्मकै धेरै संक्रमित थपिए
पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा १८२३…
पक्राउ परेका जुवाडे, छुटाउन राजनीतिक दबाव
धनगढी २१ कात्तिक- जिल्ला प्रहरी कार्यालय कैलालीले जुवातास खेलिरहेका जुवाडेहरुलाई २ लाख ७४ हजार ८ सय ४५ रुपैयाँसहित २० जना पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई छुटाउन प्रदेशका मन्त्रीका पिएदेखि स्थानीय राजनैतिक दलका प्रमुखहरुले समेत दवाव दिएको प्रहरी स्रोतले बतायो ।
मंगलबार राति करिब साढे ११ बजेको…
पूरा पढ्नुहाेस्....
अब विदेश जाँदा १५ सय डलरमात्रै लान पाइने
काठमाडौँ — अब नेपाली नागरिकले विदेश जाँदा राहदानीबापत प्रतिव्यक्ति १ हजार ५ सय अमेरिकी डलर मात्र सटही सुविधा पाइने…
स्मार्ट लाईसेन्समा बेथितिः सरकारको मेसिन थन्क्याएर निजीलाई जिम्मा
काठमाडौं — सरकारले २०७२ मंसिरदेखि सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्ड लाईसेन्समा स्तरोन्नति गर्यो ।
सुरुमा…
राजपाका महामन्त्रीलाई भ्रष्टाचार मुद्धा
काठमाडौं — निजामति सेवाबाट राजीनामा दिएर राजनीतिमा लागेको महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्धा लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
सिंहले सरकारी सेवामा रहँदा एक करोड ११ लाख ६१ हजार ६ सय रुपैयाँबराबरको अकुत…
पूरा पढ्नुहाेस्....