काठमाडौँ । भगवान हाम्रो आत्मामा हुन्छन् भन्ने कुरालाई जो कसैले नकार्न सक्दैनन् । अक्सर फरक व्यक्तिमा फरक भगवानले अंकुश गरेको होलान् तर भगवान छैनन् भन्न कसैले सक्दैनन् ।
धार्मिक ग्रन्थलाई आरधार मान्ने हो भने जसले भगवानको उचिन आरधना गर्छ उसलाई भगवानको आर्शिवाद मिल्छ । त्यस्तै आज हामी तपाईलाई यी अक्षरबाट नाम सुरु भएका व्यक्तिलाई शिव भगवानको अनुग्रह रहेको हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ ।
R बाट नाम शुरु हुनेहरु : यो अक्षरबाट नाम सुरु भएका व्यक्तिहरुमा भगवान शिवको साथ रहेको भन्ने बताइएको छ । यो अक्षरबाट नाम सुरु भएका व्यक्तिहरु जति भगवान शिव सहनसिल रहेका छन्, त्यतिकै सहनसिल हुने र शिव जस्तै क्रोधित हुने बताइएको छ ।
त्यसकारण मानिसहरुको दैनिकी सुरुवात नै भगवान शिवको विशेष आशिर्वाद रहनेछ । C बाट नाम शुरु हुनेहरु : यो अक्षरबाट नाम सुरु भएका व्यक्तिहरु निकै रिसाह हुने गर्छन् । उनीहरु रिसको समयमा जस्तोसुकै काम गर्न पनि पछि नहट्ने बताइएको छ ।
उनीहरु बिना कारण क्रोधित हुने देखिएको छ । उनीहरु धोका दिने कार्यमा सधै अगाडी हुने देखिएको छ । यसकारण यो अक्षरबाट नाम सुरु भएका व्यक्तिले भगवान शिवको आरधना गरे छिट्टै प्रसन्न हुने बताइएको छ ।
P बाट नाम शुरु हुनेहरु : यो अक्षरबाट नाम सुरु भएका व्यक्तिहरु हरेक असफलतामा पनि प्रयासरत रहने गर्छन् । आफ्नो दुख अरुसँग बाढ्न नचाहने भएकाले उनीहरु आफ्नो पिडा आफैभित्र दबाएर राख्न बाध्य हुन्छन् । उनीहरु आफ्नो दुखलाई शिव भगवानको कारण अन्य मानिसहरुसँग धेरै नजिक हुने गर्छन् ।