राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

स्तन मिच्दै सेक्स गर्नु लाभदायक

एजेन्सी । यौन पार्टनरको स्तन मिचेर आनन्द उठाउने पुरुषहरुको निम्ति खुशीको खबर छ । युसी बर्कली र लरेन्स बर्कली राष्ट्रिय प्रयोगशालाले स्तन मिच्दा वा निचोर्दा क्यासनको सेल्स दू्रतगतिमा बढ्न नसक्ने अध्ययनले बताएको छ । भारत्तोलनले मांशपेसी फूलाउने र हड्डी बलियो पारेजस्तै स्तन निचोर्दा स्तनको साइज बढाउने र क्यान्सर रोकथाम गर्ने आन्तिरिक शक्ति थपिने अध्ययनले देखाएको छ ।