राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

सानो लिङ्ग त्यस माथी छुनै नपाई झरिहाल्छ ! के कारणले यौन चाहाना पुरा नभई विर्य झर्ने (शिघ्र स्खलन) हुन्छ ? (भिडियो सहित)

यौन जीवनमा सुखमय बनाउन यौन पार्टनरबीच सहसम्बन्ध राम्रो हुन् जरुरि हुन्छ । तर कति पुरुषहरुको साझा समस्यको रुपमा शिघ्र स्खलनको समस्या हुने गर्दछ । योनिमा घर्षण नै गर्न नपाई योनिमा छिराउनासाथ वा छिराउनुअघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी पाइने समस्या हो । सजिलो भाषामा भन्नुपर्दा वीर्य स्खलन छिटो हुनु नै शीघ्र वीर्य स्खलन हो, तर कतिपयले सामान्य समय सीमामै वीर्य स्खलन भए पनि चाँडो भएको मान्छन् भने कसैले धेरै समय लागे पनि त्यसलाई सामान्य मान्न सक्छन् ।

महिलालाई यौन चरमसुख प्राप्त गर्न एकदमै धेरै समय लाग्ने अवस्थामा पनि पुरुषको वीर्य स्खलन चाँडो भएजस्तो हुनसक्छ ।