हास्यकलाकार मनोज गजुरेलकी पुर्व पत्नी तथा फेसन डिजाइनर मिना ढकाल २२ बर्ष लामो बैबाहिक जीवनलाई अन्त्य गरेपछि छोरिसंग बस्दै आइरहेकी छिन् ।
मनोज गजुरेलसंग बिताएको २२ वर्षको अवाधिमा धेरै पिडाहरुको सामना गर्नुपरेको उनि बताउँछिन् । त्यहि पिंडालाई समेट्दै उनले आफ्नो बायोग्राफी समेत निकाल्ने तयारीमा छिन् । मिडिया एनपीले खबर छापेको छ ।
यसमा उनको बारेमा थाहा नभएका धेरै कुराहरु दर्शक तथा पाठकले जान्न पाउनेछन् । व्यवसाय र गायन विधामा प्रवेश गरेसंगै उनले एक्लै पनि नारीले केहि गर्न सक्छन् भन्ने कुरा देखाएकी छिन् ।
यससंगै धेरै महिलाहरुले उनलाई उदाहारणको रुपमा लिने गरेको उनि बताउँछिन् । पारिवारीक दबादका कारण पिडामा रहेर पनि बोल्न नसकेका नारीहरुलाई डिभोर्सका लागी समेत उनले मद्धत गरेको बताएकी छिन् । चाँडै फिल्म बनाउने बिचारमा रहेकी मिनाले मिडिया एनपीसंगको अन्तरवार्तामा अरु के के भनिन् त ? हेर्नुहोस पुरा भिडियो :
हास्यकलाकार मनोज गजुरेलकी पुर्व पत्नी तथा फेसन डिजाइनर मिना ढकाल २२ बर्ष लामो बैबाहिक जीवनलाई अन्त्य गरेपछि छोरिसंग बस्दै आइरहेकी छिन् ।
मनोज गजुरेलसंग बिताएको २२ वर्षको अवाधिमा धेरै पिडाहरुको सामना गर्नुपरेको उनि बताउँछिन् । त्यहि पिंडालाई समेट्दै उनले आफ्नो बायोग्राफी समेत निकाल्ने तयारीमा छिन् । मिडिया एनपीले खबर छापेको छ ।
यसमा उनको बारेमा थाहा नभएका धेरै कुराहरु दर्शक तथा पाठकले जान्न पाउनेछन् । व्यवसाय र गायन विधामा प्रवेश गरेसंगै उनले एक्लै पनि नारीले केहि गर्न सक्छन् भन्ने कुरा देखाएकी छिन् ।
यससंगै धेरै महिलाहरुले उनलाई उदाहारणको रुपमा लिने गरेको उनि बताउँछिन् । पारिवारीक दबादका कारण पिडामा रहेर पनि बोल्न नसकेका नारीहरुलाई डिभोर्सका लागी समेत उनले मद्धत गरेको बताएकी छिन् । चाँडै फिल्म बनाउने बिचारमा रहेकी मिनाले मिडिया एनपीसंगको अन्तरवार्तामा अरु के के भनिन् त