Browsing Category
विचित्र संसार
अब रोबोटले झार्नेछ गाइको दुध
अब किसानहरुले गाइले दुध दिएन भनेर चिन्ता मान्नुपर्ने छैन । गाइको दुध कल्चौँडाबाट कसरी झार्ने होला भनेर टाउको दुखाउनुपर्ने पनि छैन । अब गाइको थुनबाट दुध आफै झर्नेछ र गाइले दुध दिन कुनै आनाकानी गर्नेछैन ।
हो, नेदरल्याण्डको एक कम्पनीले यस्तो रोबोटको विकाश गरेको छ जसले गाइको थुनबाट सजिलै दुध झार्नेछ…
पूरा पढ्नुहाेस्....