कृष्णको आवाजमा मोडल अञ्जलिको दमदार प्रस्तुति (भिडियो सहित)
अमेरिकामा रहेका गायक कृष्ण बुढाथोकिको लोक दोहोरि जादु रैछ मायाको बोलिमा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियो चर्चित मोडल अञ्जलि अधिकारी र महेन्द्र गौतमले अभिनय गरेका छन् । गलबन्दि गीतबाट चर्चामा आएकि अञ्जलिको धेरैपछि…